दफा २५
संसदीय दलको नेता
(१) सम्बन्धित दलको निर्देशन बमोजिम सङ्घीय संसद वा प्रदेश सभाको संसदीय दलका सदस्यले आफू मध्येबाट एक जना संसदीय दलको नेता निर्वाचित गर्नेछ।
(२) संसदीय दलको निर्वाचन तथा त्यस सम्बन्धी अन्य कुरा सम्बन्धित दलको विधानमा उल्लेख भए बमोजिम हुनेछ ।
(२) संसदीय दलको निर्वाचन तथा त्यस सम्बन्धी अन्य कुरा सम्बन्धित दलको विधानमा उल्लेख भए बमोजिम हुनेछ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: दल गठन गर्न सकिनेदफा ४: दल दर्ता हुनु पर्नेदफा ५: दल दर्ता सम्बन्धी व्यवस्थादफा ६: दल दर्ता हुन नसक्नेदफा ७: दल स्वशासित सङ्गठित संस्था हुनेदफा ८: दलको विधानदफा ९: दलको नाम, झण्डा र चिन्हको संरक्षणदफा १०: दलहरु एकीकरण हुन वा गाभिन सक्नेदफा ११: दलको काम कारबाहीमा रोक लगाउन सकिनेदफा १२: दलको दर्ता खारेज हुनेदफा १३: दर्ता कायम नरहने
परिच्छेद - १०
दफा ४७: राजनीतिक परामर्श बैठकदफा ४८: निर्वाचनको प्रयोजनको लागि दल दर्ता हुनु पर्नेदफा ४९: एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन सक्नेदफा ५०: दल दर्ता किताब रहनेदफा ५१: जानकारी दिनु पर्नेदफा ५२: राष्ट्रिय दलको मान्यतादफा ५३: सम्पत्ति विवरण पेश गर्नु पर्नेदफा ५४: सजायदफा ५५: आचारसंहितादफा ५६: स्थानीय प्रशासनलाई जानकारी गराउनु पर्नेदफा ५७: निर्देशन दिन सक्नेदफा ५८: क्षतिपूर्तिको लागि उजुरी गर्न सक्नेदफा ५९: सम्पर्क व्यक्ति तोक्नु पर्नेदफा ६०: नियम बनाउन सक्नेदफा ६१: निर्देशिका वा कार्यविधि बनाउन सक्नेदफा ६२: खारेजी र बचाऊ